+

विद्युतको कार्यकारी निर्देशकबाट कुलमान बर्खास्त, शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई  बर्खास्त गरेको छ । 


दोस्रो पटक २०७८  साउन २५ गते विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको  २०८२ साउन २५ गते अवकाश हुने थियो । कुलमानलाई सरकारले त्यसअघि नै पदबाट बर्खास्त गरेको हो । 

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको हो ।  सरकारले कुलमानको बर्खास्तीसँगै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट