
काठमाडौँ । सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा आज घटेको छ ।
सुनको मूल्य आइतबार प्रतितोला ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ । महासंंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज एक लाख ७४ हजार १ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस ३ हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी
- माओवादीले भन्यो- यो सरकारलाई सत्तामा बस्ने नैतिक अधिकार छैन
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले पेन्सन नपाउने
- राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी
- कश्मीरमा मारिएका सुदीप आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए
- तराईमा तातो हावाको लहर चल्नसक्ने चेतावनी
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा