+

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ ।  अघिल्लो कारोबारमा उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज घटेको छ । 


शुक्रबार प्रतितोला  १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भने घटेर १ लाख ७४ हजार १ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य आज प्रतितोला २ हजार ४५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै