+

पूर्वयुवराज पारस शाहलाई पारसलाई हृदयघात

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ ।  पूर्वयुवराज शाहलाई आइतबार साँझ  हृदयघात भएको हो । 


हृदयघात भएपछि पूर्वयुवराज शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सका अनुसार पूर्वयुवराज शाहलाई आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

पूर्वयुवराज शाहको  स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ । पूर्वयुवराज शाहलाई  हृदयघात भएको यो चौथो पटक  हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै