
घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशूल।
पञ्च धातुबाट बनेको फाउन्डेशनसहित १३ हजार ३८० किलोग्राम र ५५।५ फिट उचाइ रहेको त्रिशूल हेर्नका लागि दैनिक ५ सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।
महाशिवरात्रिका अवसरमा फागुन १४ गते विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ । तस्बिरः रञ्जिता अधिकारी/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन