+

घट्यो सुनको भाउ

काठमाडौँ । बिहीबार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । 


सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघ बिहीबार प्रतितोला एक लाख ६८ हजार ५ रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६८ हजार १ सय रुपैयाँमा ओर्लिएको छ । 

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर  १ हजार ९ सय ८५ रुपैयाँ पुगेको  महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट