+

कमलपोखरीमा ग्यास बिष्फोट, दुई जनाको अवस्था गम्भीर

काठमाडौँ । कमलपोखरीमा ग्यास सिलिन्डर  बिष्फोट भएको छ  ।  कमलपोखरीस्थित सानदार मम पसलमा आज बिहान ग्यास सिलिन्डर बिष्फोट भएको हो  ।  


बिष्फोटमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट