
काठमाडौँ । उदाय समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा चिन्ता व्यक्त गरेको छ ।
समाजले आज विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि सञ्चालन गर्ने समूह वा व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गर्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो ।
समाजले विज्ञप्ति प्रकाशित गरी कसैको वैयक्तिक गोप्यता भङ्ग हुने, मानमर्दन हुने वा प्रतिष्ठामा धक्का पुग्ने गलत प्रचारबाजी रोक्न प्रबुद्ध वर्ग, नागरिक समाज र नियमनकारी निकायको निगरानी र सहकार्यका लागि अपिल पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न