+

मन्त्रिपरिषद् बैठक शुरु, के आउँदैछ ‘बोल्ड’ निर्णय ?

काठमाडौँ । मुलुकको समसामयिक परिस्थितिबारे छलफल र आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ । 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुसहित मुख्यसचिवको पनि सहभागिता रहेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट