
भैरहवा। लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।
एमाले लुम्बिनीको संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएर्को प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । दाबी पेश गरेको केही घण्टामै उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै