कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत
१३ चैत २०८०, मङ्गलवार
भक्तपुर । बागमती प्रदेशमा पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट हुने भएको छ । बागमतीका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गर्नुभएको छ ।