मनकामना केबलकार भोलि बन्द हुने
६ वैशाख २०८१, बिहिवार
चितवन । माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदशेँ र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । वर्षमा एक पटकमात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो ।