छुटाउनुभयो कि?

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिनुभएको छ ।

+