मतदाताको शिर झुक्न दिने छैन : सांसद सुहाङ
१८ वैशाख २०८१, मङ्गलवार
ललितपुर । ललितपुरको बडिखेलस्थित सामुदायिक वनमा फैलिएको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका शङ्कर पहरी मृत्यु भएको हो ।