बहुउद्देश्यीय सिटीहल अझै अधुरै
२४ वैशाख २०८१, सोमवार
पोखरा । खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घ अवार्ड प्रदान गरिने भएको छ । विसं २०५५ भदौमा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौँ’ भन्ने नाराका साथ स्थापित क्लब स्वदेशसँगै विदेशसम्म फैलिएको छ ।