७० करोड बढीको जडिबुटी निकासी
२३ वैशाख २०८१, आइतवार
काठमाडौँ । नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ । आजै नेपाल आउनुभएका विदेशमन्त्री खामिखावाः दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुग्नुभएको हो ।