चितवनमा बाघ र गैँडा मृत फेला
२५ वैशाख २०८१, मङ्गलवार
कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणका लागि ठेक्का दिइएको दुई वर्ष बितिसक्दा पनि प्रक्रियागत अल्झन्का कारण प्रभावित बनेको छ । जग्गाको स्वामित्व प्राप्त गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि काम हुन सकेको छैन ।