अब ‘हनिमुन सिटी’ पनि चाहियो : पूर्वमन्त्री धनराज गुरुङ
२१ जेठ २०८१, सोमवार
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क_ क्षेत्रका पत्रकारको संस्था सार्क जर्नालिष्ट फोरमका पदाधिकारीसहित नेपाल भ्रमणमा रहेका भारत र बङ्गलादेशका पत्रकारले राष्ट्रिय समाचार समिति (रासस) मा जारी गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।