एकीकृत समाजवादीले केन्द्रीय सदस्य घटायो
१२ असार २०८१, मङ्गलवार
काठमाडौँ । आइसिसी टी– २० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा सोेमबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।