लमजुङ पहिरो अपडेट : बेपत्ता चारै जनाको शव निकालियो
१३ असार २०८१, बुधवार
तनहुँ । वर्षेनी रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।