नेप्से सामान्य अंकले बढ्यो
१२ असार २०८१, मङ्गलवार
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथिको सैद्धान्तिक छलफल शुरु भएको छ ।