विषयगत समितिमा सांसदहरू हेरफेर
१४ असार २०८१, बिहिवार
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष प्रस्तुत गर्नुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले विधेयक प्रस्तुत गर्नुभएको हो ।