बचतकर्ताको रकम ठग्ने सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
१७ असार २०८१, आइतवार
अछाम । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गर्नुभएको हो ।