स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछ : अर्थमन्त्री
१२ असार २०८१, मङ्गलवार
गण्डकी । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला ।