अवरुद्ध बेँसीशहर–चामे सडक अझै खुलेन
2081-04-02
धनुषा । नारायणगढ–मुग्लिन सडक खण्डमा अवस्थित सिमलताल पहिरोमा जीवन गुमाएका परिवारलाई एक लाख रुपैयाँ दिइने भएको छ । असार २८ गते पहिरोले लछारेर त्रिशूली नदीमा बेपत्ता २ वटा बसमा जीवन गुमाएका परिवारलाई मधेस प्रदेश सरकारले एक लाख रुपैयाँका दरले राहत दिने भएको हो ।