छुटाउनुभयो कि?

नेपालीले कहिल्यै नबिर्सने पुष्पलाल : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज  विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताउनुभयो । 

+