बाढी,पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो
2081-04-05
कास्की। पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जित्नुभएको छ । यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो । अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे)को एक सयऔँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जित्नुभयो ।