छुटाउनुभयो कि?

दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङ ।  दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा  ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । 

+