देशभर शिवालयमा भक्तजनको घुइँचो
2081-04-07
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘समयको आवश्यकता र जनतालाई राहत दिन वर्तमान सरकार गठन भएको हो, यो सरकार अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने छ ।’