लोकतन्त्रका लागि गोलीको चोट सहेँ : पूर्वराष्ट्रपति ट्रम्प
2081-04-06
काठमाडौँ । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । विवादास्पद निजामती सेवा भर्ती नियम पूर्णरूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई बेवास्ता गरेको विपक्षीको आरोप छ ।