
काठमाडौँ । विगतमा अप्रत्यासित उकालो लागेको सुनको भाउ विवाहको लगन सकिएपछि भने घट्ने क्रम जारी छ ।
सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज निकै घटेको छ । सुनको मूल्य बिहीबार तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४७ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य समेत प्रतितोला ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएके छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन