+

मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्ने

काठमाडौँ । मुलुकको समसामयिक परिस्थितिबारे छलफल तथा आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । 

बैठक मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद् बैठक प्राय: हरेक बिहीबार बस्ने गरेको छ । त्यसको अलावा प्रधानमन्त्रीले आवश्यकताको आधारमा जुनसुकै बेला मन्त्रिपरिषद् बैठक बोलाउने प्रावधान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट