छुटाउनुभयो कि?

पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ

नुवाकोट ।  भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या २ हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म ३ हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका छन् ।

+