नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
2081-05-05
चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्मको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग ४ महिनादेखि बन्द छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उद्योगले गएको वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो ।