युक्रेनद्वारा सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार माग
2081-05-16
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब युद्ध अन्त्य गर्ने समय आएको बताउनुभएको छ । गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका छ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।