
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी मुख्यालय सानेपामा अपराह्नबाट सुरु भएको बैठक अहिले पनि जारी छ । बैठकमा समसामयिक प्रस्तावहरुसहित पार्टी महासमितिमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गर्ने विषयमा छलफल भइरहेको छ ।
महामन्त्रीद्वयका प्रतिवेदनलाई लिएर पार्टीभित्र उत्पन्न विवादका कारण बैठक लम्बिँदै आएको छ । आइतबारको बैठकले ती प्रतिवेदनहरु पास गर्ने तयारी रहेको नेताहरुले बताउनुभएकोछ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरु उपस्थित हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश