एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुशी
2081-06-03
दाङ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ।