छुटाउनुभयो कि?

‘दुई तिहाईको सरकार टिसर्ट लगाएको मान्छेसंग थरथर काँप्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइ बहुमतको वर्तमान सरकार ‘टिसर्ट लगाएको मान्छे’संग थरथर काँप्दै हिडेकोमा आश्चार्य व्यक्त गर्नुभएको छ । दुई तिहाइको बर्तमान सरकार टिसर्ट लगाएको मान्छे समाउन वा नारा लगाएको मान्छे खोज्न व्यस्त रहेको भन्दै उहाँले  सरकारको धरातल प्रति कटाक्ष गर्नुभएको छ । 

+