आज पनि घट्यो सुनको मूल्य
2081-06-02
सुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बसबाट सेवा शुरु गरेको छ। उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा शुरु भएको हो ।