छुटाउनुभयो कि?

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी ।  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको जोमसोम–कागबेनी सडक कालोपत्र भएको छ । मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको हो । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।

+