पूर्वी युक्रेनको शहर युक्रेन्स्क कब्जा गरेको रूसीको दाबी
2081-06-10
सर्लाही । जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी स्वरोजगार बन्नुभएको हो ।