बाढीपहिरोमा परेकाको उद्धार र राहत वितरणमा कुनै कमी हुन्न : प्रधानमन्त्री
2081-06-14
काठमाडौँ । नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने भएको छ ।