छुटाउनुभयो कि?

प्रधानमन्त्री र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ ।उहाँहरुबीच भेटघाटमा दुई देशको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


+