बाढीले क्षतविक्षत पारेको बिपी राजमार्गमा सवारीसाधनको लस्कर
2081-07-01
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने निर्णय रोक्न बैठक बोलाउनु भएको छ ।धर्मशालाबाट मारवाडी हटाउन लाग्दा विवाद भएपछि त्यो निर्णय तत्कालको लागि रोक्ने उदेश्यले मन्त्री पाण्डेले पशुपति क्षेत्र विकास कोषको बैठक बोलाउनु भएको हो ।