छुटाउनुभयो कि?

सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूची

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका विभिन्न १८ वटा सहकारीबाट ऋण लिएका ऋणीलाई ७ लिन त्रि ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (बिहीबार) सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न भनेको हो ।

+