छुटाउनुभयो कि?

रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइते

त्रिवेणी (रुकुम पश्चिम)।  काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

+