मुस्ताङको स्याउ : पुर्याउन धौधौ
2081-07-29
बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिवद्धता पूरा गर्न सबै विकसित मुलुकलाई आग्रह गर्नुभएको छ।राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज भएको भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।