छुटाउनुभयो कि?

२ किलो सुनसहित लामा पक्राउ

रसुवा । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिनुभएको छ । 

+