छुटाउनुभयो कि?

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको छ । प्रधानमन्त्रीले  शुक्रबार नेपाल एमालेद्वारा आयोजित जागरणसभालाई सम्बोधन गर्दै चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको हो । प्रधानमन्त्री ओली मङ्सिर १७ गते छिमेकी मुलुक चीन भ्रमणमा जाने तयारी भइरहेको छ । 

+