छुटाउनुभयो कि?

गढी-६ मा उपनिर्वाचन : मतदाता धान काट्नै व्यस्त

सुनसरी । सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । यही मङ्सिर १६ गते सुनसरीको १२ स्थानीय तह मध्यको गढी ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको विषयमा उहाँलाई खासै मतलब थिएन । उहाँहरू गढी ६ का प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।

+